ne_tq/jer/51/46.md

437 B

बेबिलोनमा भएका उहाँका मानिसहरूलाई परमप्रभुले के गर्न भन्‍नुहुन्‍छ?

त्यस भूमिमा आउन लागेको सबै हिंसाबाट भागेर आफ्नो प्राण बचाउन उहाँले तिनीहरूलाई भन्‍नुहुन्‍छ ।