ne_tq/jer/51/43.md

477 B

परमप्रभुले बेल देवतालाई के गर्नुहुनेछ?

परमप्रभुले बेललाई दण्‍ड दिनुहुनेछ र बेललाई चढाइएका बलिहरू बेबिलोनका मानिसहरूलाई फिर्ता गर्न लगाउनुहुनेछ र बेबिलोनका पर्खालहरू ढल्नेछ ।