ne_tq/jer/51/40.md

441 B

परमप्रभुले बेबिलोनका मानिसहरूलाई के गर्न लाग्‍नुभएको छ?

उहाँले बेग्‍लै प्रकारको भोज तयार पार्न लाग्‍नुभएको छ जहाँ तिनीहरू दाखमद्यले मात्तिनेछन् र सबै मारिनेछन् ।