उहाँले तिनीहरूका पक्ष लिएर बेबिलोनसँग बदला लिनुहुनेछ । उहाँले त्यसका पानीका मुहानहरू सुक्खा तुल्यानुहुनेछ र त्यसलाई कोही मानिस नबस्ने उजाड जमिन बनाउनुहुनेछ ।