ne_tq/jer/51/36.md

551 B

इस्राएलीहरूलाई परमप्रभुको प्रतिकृया के हो?

उहाँले तिनीहरूका पक्ष लिएर बेबिलोनसँग बदला लिनुहुनेछ । उहाँले त्यसका पानीका मुहानहरू सुक्खा तुल्यानुहुनेछ र त्यसलाई कोही मानिस नबस्‍ने उजाड जमिन बनाउनुहुनेछ ।