ne_tq/jer/51/35.md

549 B

परमप्रभुले बेबिलोनका मानिसहरूलाई के गर्नुभएको यरूशलेमका मानिसहरू चाहन्‍छन्?

राजा नबूकदनेसरको समयमा तिनीहरूले भोगेजस्तै बेबिलोनीहरूले पनि भोगून् भनेर परमप्रभुले त्यस्तो गर्नुभएको तिनीहरू चाहन्‍छन् ।