ne_tq/jer/51/31.md

474 B

बेबिलोनी योद्धाहरूले उनीहरू विरूद्धको लडाइँको कसरी प्रतिकृया देखाउनेछन्?

योद्धाहरू तिनीहरूका गढहरूमा अलमल पर्नेछन् किनकि भाग्‍ने ठाउँहरू बन्‍द हुनेछन् र सहरमा आगो लगाइनेछ ।