ne_tq/jer/51/15.md

622 B

परमप्रभुले उहाँको शक्ति, बुद्धि र समझशक्तिले के गर्नुभएको छ?

उहाँले पृथ्वी बनाउनुभएको छ, त्‍यसको ठाउँमा राख्‍नुभयो र आकाशलाई तान्‍नुभयो ।

परमप्रभु बोल्‍नुहुँदा के हुन्‍छ?

उहाँले पृथ्वीमा गर्जन, वर्षा, बिजुली र बतास ल्याउनुहुन्‍छ ।