ne_tq/jer/51/11.md

443 B

बेबिलोनले यरूशलेममा परमप्रभुको मन्दिर नष्‍ट पारेकाले बेबिलोनको विरुद्धमा को युद्ध गर्न अघि बढ्‍न लागेको छ?

मादी र फारसका सेनाहरू बेबिलोनलाई नष्‍ट गर्न लागेका छन् ।