ne_tq/jer/51/09.md

503 B

बेबिलोन निको नपारिने हुनाले इस्राएलीहरूले के गर्नेछन्?

इस्राएलीहरू छाडेर आफ्नै देशमा जानेछन् र परमप्रभुले तिनीहरूका पाप क्षमा गरिदिनुभएको छ भनी तिनीहरूले सियोनमा अरूहरूलाई भन्‍नेछन् ।