ne_tq/jer/51/07.md

396 B

जातिहरूलाई के गर्न परमप्रभुले बेबिलोनलाई चलाउनुभयो?

तिनीहरूलाई मत्ताउन उहाँले त्यसलाई चलाउनुभयो ।

बेबिलोनलाई के हुनेछ?

यो ढल्नेछ र नष्‍ट हुनेछ ।