ne_tq/jer/51/06.md

462 B

इस्राएलका मानिसहरूलाई परमप्रभुले के गर्न भन्‍नुहुन्‍छ?

परमप्रभुले उहाँका मानिसहरूलाई भाग्‍न भन्‍नुहुन्‍छ ताकि बेबिलोनमाथि आइपर्न लागेको दण्‍डबाट तिनीहरू उम्कन सकोस् ।