ne_tq/jer/51/03.md

471 B

बेबिलोनका सेनाहरूमाथि कस्तो आक्रमण आइपर्नेछ?

अचानक आक्रमण यति छिटो हुनेछ कि बेबिलोनी सेनाले आफ्‍ना कवच लगाउन समय पाउनेछैन । आक्रमणकारीहरूले सेना र मानिसहरूलाई नाश गर्नेछन् ।