ne_tq/jer/50/43.md

532 B

उत्तरबाट सेनाहरू बेबिलोनलाई आक्रमण गर्न आउँदैछन् भन्‍ने जानकारी यर्मियाबाट पाएपछि बेबिलोनका राजाले कस्तो महसुस गर्छन्?

यो जानकारी सुनेपछि राजाले आफू प्रसव-वेदनामा परेकी स्‍त्रीझैं महसुस गर्छन् ।