ne_tq/jer/50/41.md

303 B

उत्तरका मानिसहरूका बारेमा बेबिलोनका राजाले के सुन्‍छन्?

तिनीहरू क्रुर छन् र दया देखाउँदैनन् भनी राजा सुन्‍छन् ।