ne_tq/jer/50/37.md

634 B

शत्रुहरूका सेनाहरूले बेबिलोनलाई के गर्नेछन्?

तिनीहरूले बासिन्‍दाहरू, अधिकृतहरू, बुद्धिमान मानिसहरू र सबै मानिसहरूलाई प्रहार गर्नेछन् । तिनीहरूले उनीहरूका झूटा अगमवक्ताहरू, वीर योद्धाहरू, उनीहरूका घोडाहरू र रथहरूलाई प्रहार गर्नेछन् ।