ne_tq/jer/50/31.md

343 B

अहङ्कारी मानिसलाई के हुनेछ भनी परमप्रभु घोषणा गर्नुहुन्‍छ?

तिनीहरू ठक्‍कर खानेछन् र ढल्‍नेछन् भनी परमप्रभु घोषणा गर्नुहुन्छ ।