ne_tq/jer/50/30.md

622 B

त्यसले परमप्रभुलाई दुषित पारेको हुनाले त्यसलाई के हुनेछ?

बेबिलोनका शत्रुहरूले त्यसमाथि ल्याउन लागेको सर्वनाशबाट कोही पनि उम्कने छैन । त्यसले परमप्रभुलाई जे गरेकी छ त्यसको कारण शत्रुहरूले त्यसका सबै योद्धाहरूलाई नष्‍ट गर्नुपर्छ ।