ne_tq/jer/50/27.md

570 B

बेबिलोनबाटका इस्राएलका बाँचेकाहरूले केको बारेमा कुरा गर्नेछन्?

परमप्रभुले उहाँको मन्दिरलाई गर्नुभएको कार्यका निम्ति बेबिलोनलाई त्यसको योद्धाहरूलाई मार्नु भएर कसरी दण्‍ड दिनुभयो भनी तिनीहरूले कुरा गर्नेछन् ।