ne_tq/jer/50/25.md

743 B

परमप्रभुले गर्नुपर्ने काम के हो?

परमप्रभुले आफ्नो अस्‍त्रभण्‍डार खोल्‍नुहुन्‍छ, हातहतियार ल्याउनुहुन्छ र बेबिलोनमा आक्रमण गर्न, त्यसका अन्‍नका ढुकुटीहरू खुला गरिदिन र त्यसमाथि विनाश ल्याउन शत्रुहरूलाई प्रोत्साहन गर्नुहुन्छ । तिनीहरूले त्यसको एउटैलाई पनि बाँकी छोड्हुन्न ।