ne_tq/jer/50/17.md

599 B

अश्‍शूर र बेबिलोन देशका जातिहरूलाई उहाँले के गर्नुहुनेछ भनी परमप्रभु भन्‍नुहुन्‍छ?

जसरी अश्‍शूरका राजालाई उहाँले दण्‍ड दिनुभयो त्यसरी नै उहाँले बेबिलोनका राजा र त्यसका मानिसहरूलाई दण्‍ड दिनुहुनेछ भनी उहाँ भन्‍नुहुन्‍छ ।