ne_tq/jer/50/15.md

729 B

बेबिलोनले परमप्रभुको विरुद्धमा पाप गरेका हुनाले त्यसलाई के हुनेछ?

सबैले बेबिलोनलाई प्रहार गर्नेछन्, त्यसले आफ्‍नो शक्ति आत्मसमर्पण गर्नेछ , त्यसका धरहराहरू ढल्नेछ, त्यसका पर्खालहरू भत्काइनेछन् र त्यसले अरू जातिहरूलाई जे गरेका थिए त्यसलाई पनि अरूहरूले त्यस्तै गर्नेछन् ।