ne_tq/jer/50/09.md

417 B

बेबिलोन कब्‍जा गरिनुअघि नै इस्राएलीहरूले बेबिलोन किन छाड्नुपर्छ?

तिनीहरूले त्यो छाड्नुपर्छ किनभने बेबिलोन कब्‍जा गर्न उत्तरबाट महान् जातिहरू आउँदैछन् ।