ne_tq/jer/50/06.md

570 B

हराएको बगालजस्तै परमप्रभुले उहाँका मानिसहरू किन वर्णन गर्नुहुन्‍छ?

तिनीहरूका गोठालाहरूले तिनीहरूलाई बरालिदिए र तिनीहरूले तिनीहरूका घर बिर्सिए त्यसैले उहाँले तिनीहरूलाई हराएको भेडा जस्‍तै वर्णन गर्नुहुन्‍छ ।