ne_tq/jer/49/38.md

809 B

परमप्रभु एलामका मानिसहरूसँग क्रोधित हुनुभएको कारण उहाँले के गर्न लाग्‍नुभएको थियो?

परमप्रभुले तिनीहरूलाई चूरचूर पार्न तिनीहरूका शत्रुहरूलाई सक्षम तुल्‍याउन लाग्‍नुभएको छ र तिनीहरूमाथि विपत्ति ल्याउन लाग्‍नुभएको छ, तिनीहरूलाई मार्न लाग्‍नुभएको छ र तिनीहरूलाई पूर्णरूपमा नष्‍ट गर्न लाग्‍नुभएको छ ।