ne_tq/jer/49/34.md

570 B

एलामको विषयमा यर्मियाले अगमवाणी कहिले पाए?

राजा सिदकियाले यहूदामा राज्य गर्दा तिनले यो पाए ।

परमप्रभुले एलामका धनुर्धारीहरूको धनु भाँच्‍नु हुँदा मानिसहरू कहाँ जानेछन्?

मानिसहरू पृथ्वीका सबै भागहरूमा जानेछन् ।