ne_tq/jer/49/23.md

374 B

दमस्कसको मानिसहरूलार्इ के हुनेछ भनी परमप्रभु भन्‍नुहुन्‍छ?

तिनीहरू लाजमा पर्नेछन् र कमजोर हुनेछन् । तिनीहरू निराशामा फर्केर भाग्‍नेछन् ।