ne_tq/jer/49/19.md

409 B

उहाँले तिनीहरूलाई तिनीहरूका देशबाट ल्याउनुभएपछि परमप्रभुले एदोमीहरूलाई के गर्नुहुनेछ?

उहाँले कोही एक जनालाई तिनीहरूमाथि नियुक्त गर्न चुन्‍नुहुनेछ ।