ne_tq/jer/49/18.md

389 B

एदोमको त्रासलाई परमप्रभुले केसँग तुलना गर्नुहुन्‍छ?

उहाँले यसलाई सदोम, गमोरा र तिनीहरूका छिमेकीसँग तुलना गर्नुहुन्‍छ, जहाँ कोही पनि बस्‍दैनन् ।