ne_tq/jer/49/16.md

458 B

एदोमीहरू आफैले आफैलाई धोका दिएका र आफूहरू अग्लो ठाउँमा सुरक्षित छन् भनी तिनीहरूले ठानेका हुनाले, परमप्रभुले तिनीहरूलाई के गर्नुहुनेछ?

उहाँले तिनीहरूलाई तल झार्नुहुनेछ ।