ne_tq/jer/49/12.md

458 B

परमप्रभुले तिनीहरूलाई दण्‍ड दिनुहुनेछ भन्‍ने कुरा एदोमीहरूले पहिले नै किन थाहा पाउनुपर्छ?

परमप्रभुले दण्‍ड नदिनुभएकाहरूले पनि पीडा भोग्‍नुपरेको तिनीहरूले देखेका छन् ।