ne_tq/jer/49/08.md

571 B

तिनीहरूका बुद्धिमान मानिसहरू हराएकाले अब एदोमका मानिसहरूले के गर्नुपर्छ?

तिनीहरू भाग्‍नुपर्छ र गुफाहरूमा लुक्‍नुपर्छ ।

परमप्रभुले एसाबलाई के गर्न लाग्‍नुभएको छ?

उहाँले एसाबमाथि विपत्ति ल्याउन लाग्‍नुभएको छ ।