ne_tq/jer/48/47.md

392 B

हेश्बोनको सहरसम्‍म मात्र मानिसहरू किन भाग्‍नेछन्?

किनकि हेश्बोनमा एउटा आगो जलिरहने छ र यसले मोआबमा भएका घमण्‍ड गर्ने सबै मानिसहरूलाई जलाइदिनेछ ।