ne_tq/jer/48/40.md

422 B

किर्योतको कब्जा केजस्‍तो हुनेछ भनी परमप्रभुले भन्‍नुभयो?

गरुडले त्यसको शिकार पाएझैँ यो झट्टै हुनेछ । शत्रुहरूले किल्लाहरू घेरेकाछन् र सिपाहीहरू डराउनेछन ।