ne_tq/jer/48/39.md

371 B

किन तिनीहरूको शोक कौसी र चोकहरूमा जताततै छ?

किनकि जसरी कसैले नचाहने भाँडोलाई मानिसहरूले नाश पारेझैँ परमप्रभुले मोआबलाई नाश पार्नुभएको छ ।