ne_tq/jer/48/37.md

516 B

तिनीहरूका धनसम्पत्ति नष्‍ट भएकाले कीर-हरेशेतका मानिसहरूले तिनीहरूका शोक कसरी प्रकट गर्छन्?

तिनीहरूले आफ्‍ना तालु र दाह्री खौरिए, आफ्‍ना हात काटे अनि तिनीहरूका कम्मरको चारैतिर भाङ्ग्रा लगाए ।