ne_tq/jer/48/35.md

408 B

तिनीहरूका देवताहरूलाई बलिदान चढाउने र धूप बाल्ने मोआबका मानिसहरूलाई के गर्नुहुनेछ भनी परमप्रभु भन्‍नुहुन्‍छ?

उहाँले ती मानिसहरूलाई खतम पार्नुहुनेछ ।