ne_tq/jer/48/32.md

493 B

मोआबका मानिसहरूको निम्ति परमप्रभु किन विलाप गर्नुहुन्‍छ, शोकमा काराउनुहुन्‍छ र विलाप गर्नुहुन्‍छ?

परमप्रभु विलाप गर्नुहुन्‍छ किनकि मोआबको अटेरी बोली व्यर्थको हो भनी उहाँलाई थाहा छ ।