परमप्रभुले धेरै सहरहरूलाई दण्ड दिनुभएको छ । मोआबको टुक्रा-टुक्रा काटिएको छ । यसको पाखुरा भाँचिएको छ ।