ne_tq/jer/48/22.md

388 B

मोआब देशका सबै सहरहरू माथि के दण्‍ड आएको छ?

परमप्रभुले धेरै सहरहरूलाई दण्‍ड दिनुभएको छ । मोआबको टुक्रा-टुक्रा काटिएको छ । यसको पाखुरा भाँचिएको छ ।