ne_tq/jer/48/20.md

662 B

दीबोन र अरोएर सहरका मानिसहरू घमण्डी हुनुको सट्‍टा के गर्नुपर्छ?

तिनीहरू आक्रमणमा परिरहेको कुरा तिनीहरूले थाहा पाउनुपर्छ र उम्किरहेका मानिसहरूको जानकारी लिनुपर्छ । मोआब सर्वनाश पारिएकोले तिनीहरू ठूलो रूनु, विलाप गर्नु र मदतको लागि गुहार्नुपर्छ ।