ne_tq/jer/48/03.md

421 B

मोआबको बारेमा परमप्रभु के भन्‍नुहुन्छ?

सहरहरू सर्वनाश हुनेछन्, कसैले पनि मोआबको आदर गर्नेछैन र जातिको रूपमा त्यसलाई त्यसका शत्रुहरूले नाश गर्न खोज्‍नेछन् ।