ne_tq/jer/47/07.md

714 B

पलिश्तीहरूले परमप्रभुलाई के गर्नको लागि बिन्ती गरिरहेका छन्?

तिनीहरूले उहाँलाई आफूहरूलाई मार्न रोकिनको लागि बिन्ती गरिरहेका छन् ।

परमप्रभुले मार्न किन रोकिनुहुनेछैन?

किनभने उहाँ अशक्लोन र समुद्र किनारका देशहरूमा बस्‍ने सबै मानिसहरूलाई आक्रमण गर्न चाहनुहुन्‍छ ।