ne_tq/jer/47/04.md

674 B

पलिश्तीहरूले शत्रुहरू आफूहरूलाई नाश गर्न आउदैछन् भनी कसरी थाहा पाउनेछन्?

तिनीहरूले घोडाहरूको टापले फड्‍केको आवाज र रथहरूको गडगडाहट सुन्‍नेछन् । पुरूषहरू भाग्नेछन्, तिनीहरू आफ्ना छोराछोरीलाई सहायता गर्न रोकिनेछैनन्, र तिनीहरू कमजोर र असहाय हुनेछन् ।