तिनीहरूले घोडाहरूको टापले फड्केको आवाज र रथहरूको गडगडाहट सुन्नेछन् । पुरूषहरू भाग्नेछन्, तिनीहरू आफ्ना छोराछोरीलाई सहायता गर्न रोकिनेछैनन्, र तिनीहरू कमजोर र असहाय हुनेछन् ।