ne_tq/jer/46/21.md

608 B

मिश्रदेश युद्ध अघि कुन पशुहरूझैँ छन् भनी लेखेक भन्‍छन्?

मिश्रदेश एउटी सुन्दरी गाई हो र ज्यालादार सिपाहीहरू चाहिँ पोसिएका साँढेहरूजस्तै छन् ।

मिश्र लडाइँपछि कुन पशुझैँ छ भनी लेखक भन्‍छन्?

मिश्र एउटा सर्पझैँ छ भनी तिनी भन्‍छन् ।