ne_tq/jer/46/05.md

414 B

परमप्रभुले मिश्र देशका सेनालाई के गर्न भन्‍नुहुन्छ?

उहाँले तिनीहरूलाई आफ्ना ढालहरू, घोडाहरू, भालाहरू, र कवज तयार पारी युद्ध गर्न अगाडि बढ्न भन्‍नुहुन्‍छ ।