ne_tq/jer/45/05.md

600 B

बारूकले के इच्छा गर्नुहुँदैन?

उनले मानिसहरूले उनलाई विशेषरूपमा आदर गरेको इच्छा गर्नुहुँदैन ।

परमप्रभुले बारूकका लागि के गरिदिने प्रतिज्ञा गर्नुहुन्छ?

परमप्रभुले बारूक जहाँ गएपनि उनको रक्षा गर्ने प्रतिज्ञा गर्नुहुन्‍छ ।