ne_tq/jer/44/30.md

410 B

परमप्रभुले फारो होप्रासँग के गर्नुहुनेछ भनी उहाँ भन्‍नुहुन्‍छ?

उहाँले फारो होप्रालाई त्यसका शत्रुहरूका हातमा सुम्पिदिनुहुनेछ भनी उहाँ भन्‍नुहुन्‍छ ।