ne_tq/jer/44/29.md

551 B

मानिसहरूले आफ्ना भाकल पुरा गरेपछि तिनीहरूले के गर्नेछन् भनी यर्मियाले भने?

तिनीहरूले कहिल्यै पनि परमप्रभुको आराधना गर्नेछैनन्, तर तिनीहरू सबै तरवार र अनिकालले नष्‍ट हुनेछन् भनी यर्मियाले तिनीहरूलाई भने ।